नियम १२
संक्षिप्त सूची तयार गर्ने
(१) नियम १० बमोजिम मनसायपत्र पेश गर्ने व्यक्तिहरु छनौट
गरेपछि मन्त्रालयले त्यसको संक्षिप्त सूची तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम संक्षिप्त सूची तयार गरेको सात दिन भित्र मन्त्रालयले
त्यस्तो सूचीमा परेका व्यक्तिलाई सोको लिखित जानकारी गराउनु पर्नेछ ।